Donnerstag, 6. Februar 2014

तिम्रो आगमन ले मलाई के गरायो

तिम्रो आगमन ले मलाई के गरायो 
दुनियाँ राम्रो तेसै झनै सुन्दर देखायो 
मनमा नयाँ नयाँ तरङ उठेछ 
त्यो कोमल मुहारले प्रेमी बनायो 
युगौ देखी अत्रिप्त यो आँखा 
एकै झलक ले हर्ष बिभोर दिलायो 
हजार क्लेश थियो दुनियाँ सँग 
सबै भुली नयाँ प्रारम्भ को शंख नाद सुनायो 
"खलानको मान्छे"

Keine Kommentare: